play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

विदेशी मुद्राको आजको सटहीदर

0

फागुन ३० । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ६० रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र विक्रिदर २६ रुपैयाँ ६९ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९३ पैसा रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ७२ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply