play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न,आजै ४ बजेबाट मत गणना गरिने

0

२९ फागुन, राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् ।प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

Share.

Leave A Reply