play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

डा. केसीको अनसन पाँच दिनपछि सर्‍यो

0

२९ फागुन, प्रा. डा. गोविन्द केसीले पाँच दिनपछि सारेका छन् । हिजो भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताएका छन् ।उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका थिए ।डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन् ।

Share.

Leave A Reply