play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

तिलोत्तमा गोल्डकपमा आज आर्मी र मनाङ मस्र्याङदी खेल्दै

0

फागुन २९– बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीबीचको दिउँसो ३ बजेपछि एन्फा टेक्नीकल सेन्टर देबिनगरमा हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको खेलमा फ्रेण्डस् क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले अन्तिम ४ मा प्रवेश गरेको छ । उपाधि विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ हात पार्नेछन् ।

Share.

Leave A Reply