play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

१५४ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिंग गर्दै

0

फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले १५४ रनको लक्ष्य पाएको छ । हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३  रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।यसैबीच १५४

रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिंग गरिरहेको छ

Share.

Leave A Reply