play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नेपाल पत्रकार महासंघ चितवन शाखाको अधिवेशन आज

0

चैत ०५,
नेपाल पत्रकार महासंघ चितवन शाखाको ११ औं अधिवेशन आज हुँदैछ । अधिवेशन विपी कोइराला मेमोरियल क्यानसर अस्पतालको अडिटोरियम हलमा विहान १० बजे पछि शुरु हुँदैछ । अधिवेशनको कार्यसमितिका लागि पदाधिकारीको निर्वाचन लगायत सबै कार्यक्रम आज गर्ने तय भएको छ । अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले उद्घाटन गर्नुहुने पत्रकार महासंघ चितवन शाखाले जनाएको छ ।
यसअघि अहिले विहान ९ बजे पत्रकार महासंघ चितवनको कार्यालयमा सञ्चालन हुन लागेको ई–लाईब्रेरीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply