प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
फागुन २३ – विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका … Continue reading प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed