नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

फागुन २३ – नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६ का ३५ वर्षीय कन्हैया कुर्मी नारायणी नदीमा वेपत्ता भएका हुन् ।इलाका प्रहरी कार्यालय त्रिवेणीले दिएको जानकारी अनुसार नारायणी नदीमा माछा मार्न थापेको जाली उठाउने क्रममा डुङ्गाबाट खसेर उनी वेपत्ता भएका हुन् । स्थानीय … Continue reading नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता