संविधान संशोधनमा सहयोग गर्छौं: देउवा

फाल्गुन २२, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् ।संसदको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए ।आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा खुशी लागेको बताए। … Continue reading संविधान संशोधनमा सहयोग गर्छौं: देउवा