क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्ट दोस्रो स्थानमा फर्कियो
फागुन २२ । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । गएराति भएको खेलमा २(० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३(२ ले विजयी भएको हो । खेलमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टले दुई गोल गरेपछि पह्लिो हाफमा म्यान्चेस्टर युनाईटेड २(० ले पछि पर्यो । … Continue reading क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्ट दोस्रो स्थानमा फर्कियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed