नेपालगञ्ज गोल्डकपः उपाधिका लागि संकटा र रुपन्देही भिड्दै

चैत ०३, नेपालगञ्ज गोल्डकप फुटबलको दोस्रो संस्करणको उपाधिका लागि आज संकटा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । मोफसलका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली पश्चिम नेपालको अर्को नकआउट प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन । खेल बाँकेको नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । यस सिजन मोफसलका ६ नकआउट प्रतियोगिताको फाईनल खेलेको संकटाले … Continue reading नेपालगञ्ज गोल्डकपः उपाधिका लागि संकटा र रुपन्देही भिड्दै