play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज सुनको भाउ ४ सयले घट्यो

0

फागुन १६ – सुनचाँदीको भाउ आज घटेको छ ।सुन आज तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।
यस्तै चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply