वाम गठबन्धन अन्तर्गत विधान र संगठनात्मक कार्यदलद्वारा दुईवटा उपसमिति गठन

फाल्गुन १५, एकीकृत पार्टीको अन्तरिम विधान निर्माणको जिम्मेवारी पाएको वाम गठबन्धनअन्तर्गत विधान र संगठनात्मक कार्यदलले दुई वटा उपसमिति गठन गरेको छ । राजधानीको धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको बैठकले अन्तरिम विधान मस्यौदा र खाका निर्माणका लागि बर्षमान पुन र बेदुराम भुषाल सम्मिलित उपसमिति गठन गरेको कार्यदल सदस्य एवं माओवादी केन्द्रका नेता गिरिराजमणी पोख्रेलले जानकारी … Continue reading वाम गठबन्धन अन्तर्गत विधान र संगठनात्मक कार्यदलद्वारा दुईवटा उपसमिति गठन