play_circle_outline On Air

साप्ताहिक भेट

play_circle_outline On Air

साप्ताहिक भेट

नेपाली बजारमा आज सुनचादीको भाउ कति ?

0

फागुन १५, नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५७ हजार ५ सयमा कारोबार भएको छ । नेपाली बजारमा सुनको मुल्यमा हिजो र आज कुनै पनि परिवर्तन आएको छैन ।आज चादी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply