कुलमान सूत्रः १० वर्षमा बिजुलीमा १२ खर्ब ८० अर्ब लगानी,वाम सरकारले बनाउला त बिजुलीमा आत्मनिर्भर ?
१५ फागुन, लामो समयपछि स्पष्ट बहुमतसहित वाम गठबन्धन सत्तामा पुगेको छ । आगामी पाँच वर्षमा वाम सरकारबाट अपेक्षा पनि धेरै छन्, आम जनताका । त्यसमा ऊर्जा क्षेत्र बढी महत्वपूर्ण भएर देखा परेको छ ।यो सरकारले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा चासो देखाएन भने मुलुक वर्षौंसम्म भारतबाट आयातीय बिजुलीमा निर्भर रहनुपर्नेछ । इन्धन आयातसमेत बढ्दा व्यापार घाटाको … Continue reading कुलमान सूत्रः १० वर्षमा बिजुलीमा १२ खर्ब ८० अर्ब लगानी,वाम सरकारले बनाउला त बिजुलीमा आत्मनिर्भर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed