च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पुरा-म्यानचेस्टर सिटी बाहिरियो

चैत ३ । स्पेनिस फुटबल क्लव एथ्लेटिको मड्रिड र फ्रान्सको मोनाको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा स्पेनको एथ्लेटिकोले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी खेल्यो । दोस्रो लेगको यो खेल बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको ४–२ को जितका साथ एथ्लेटिको मड्रिड अन्तिम आठमा पुगेको हो । यसैगरी इङ्ल्यान्डको … Continue reading च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पुरा-म्यानचेस्टर सिटी बाहिरियो