play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

सर्वाधिक प्रतिक्षित ‘बाहुबली २’को ट्रेलर (भिडियो सहित )

0

२०१७ को सर्वाधिक प्रतिक्षित बनेको ‘बाहुबली: द कन्क्लुजन’ले अन्तत: आफ्नो ट्रेलर रिलिज गरेको छ।एस एस राजमौलीको निर्देशनमा तयार भएको फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ।

फिल्ममा प्रभास, राना दगगुवत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया आदिको मुख्य भूमिका रहेको छ।फिल्म ‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो?’ भन्ने प्रश्नका कारण पनि दर्शकका लागि प्रतिक्षित बनेको छ।

Share.

Leave A Reply