play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

राष्ट्रपतिविरुद्ध तरुण दलले सडक आन्दोलन चर्कायो

0

९ फागुन, नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ ।राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।

Share.

Leave A Reply