play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

पृथक साहित्य समाजको पुर्नगठन

0

फाल्गुन ९ । पृथक साहित्य समाज चितवनको पुर्नगठन गरिएको छ । पुर्नगठित समितिको अध्यक्षमा कवि तथा साहित्यकार राजेन्द्र घायललाई चयन गरिएको छ । समितिको उपाध्यक्ष रामशरण थपलिया,रोहिणी लोहनी,सचिवमा लक्ष्मण बर्तौला,सहसचिवमा ज्ञानु उपाध्याय,कोषाध्यक्षमा राजेश रुम्वा र सदस्यहरुमा मन्जु लामा,दिनेश परियार,उल्लासकान्त मैनाली,रमेश लामिछाने,रुद्रराज कँडेल र धनराज सिलवाल चयन भएका छन । २०७१ सालमा स्थापना भएको सो संस्थालाई अझै जुझारु ब्नाउन पुर्नगठन गरिएको हो । सो संस्थाले पृथक साहित्यक त्रैमासिक पत्रिका समेत प्रकासन गर्ने तयारी गरेको अध्यक्ष राजेन्द्र घायलले बताए ।

Share.

Leave A Reply