play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

0

फागुन ९, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले भोलि बिहान ९ बजेको लागि पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अस्वस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।

Share.

Leave A Reply