play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

टाँडीको शान्ति चोकमा सवारी दुर्घटना, ३ घाईते

0

फागुन ०६,
चितवनको टाँडी बजार अन्तर्गत शान्ति चोकमा सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते तीनै जनालाई अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । भरखरै भएको घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply