play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक वस दुर्घटना

0

फागुन ६- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक वस दुर्घटनामा परेको छ । नारायणढबाट गोरखा जांदै गरेको ग १ ख ४०२१ नम्वरको वस दुर्घटनामा परेको हो । आज ४ बजे भएको सो दुर्घटनामा २४ यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नयाव निरिक्षक सुरेश पालले जानकारी दिनुभयो । घाइते मध्य १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको गाडीमा सवार यात्रुले वताएका छन् ।

Share.

Leave A Reply