प्रधानमन्त्री दाहालद्वारा स्थानीय तह औपचारिक रुपमा शुभारम्भ

चैत्र ०१, नयाँ संविधानमा व्यवस्था अनुसार स्थानीय तहको आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । सरकारले आज स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशैभरका स्थानीय तहले सेवा थालेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । उपमहानगरबाट ललितपुर महानगरपालिकामा परिणत गरिएको … Continue reading प्रधानमन्त्री दाहालद्वारा स्थानीय तह औपचारिक रुपमा शुभारम्भ