play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवन च्याम्पियनसिपको उपाधि गैडाकोट फुटबल क्लबलाइ

0

फाल्गुन २, भरतपुरमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको उपाधि गैडाकोट फुटबल क्लब गैडाकोटले जितेको छ आज भएको फाइनल खेलमा गैडाकोटले जु फुटबल क्लब जुगेडीलाइ ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो गैडाकोटले उपाधि सहित २ लाख २२ प्राप्त गर्दा उपविजेता बनेको जुगेडीले १ लाख ११ हजार मा चित्त बुझायो ।यस अघि पहिलो सेमिफाइनलमा रामपुर फुटबल क्लब रामपुरलाइ २-० गोल अन्तरले पराजित गर्दै जु फुटबल क्लब जुगेडी फाइनलमा प्रवेश गरेको थियो भने गैडाकोट फुटबल क्लब गैडाकोटले भरतपुर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा पुगेको थियो ।

Share.

Leave A Reply