इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, १८ वर्ष नपुगेकालाई बेच्न नपाइने
१ चैत्र ,सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ। मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो। सुर्तीजन्य पदार्थ (नियन्त्रण र … Continue reading इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, १८ वर्ष नपुगेकालाई बेच्न नपाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed