play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता जारि

0

फाल्गुन २, पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता जारि रहेको छ । निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता भैरहेको हो । यसअघि मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो ।
आजको वान टु वान वार्तापछि दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । आज बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ ।

Share.

Leave A Reply