play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

चितवन च्याम्पियनसिपको उपाधिका लागि आज जु फुटबल क्लबले गैडाकोट फुटबल क्लबको सामना गर्दे

0

फाल्गुन २, भरतपुरमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको उपाधिका लागि आज जु फुटबल क्लब जुगेडीले गैडाकोट फुटबल क्लबको सामना गर्दे छ यी दुइ टोलि बिचको खेल दिउसो ३ बजेपछि शुरु हुनेछ ।यस अघि पहिलो सेमिफाइनलमा रामपुर फुटबल क्लब रामपुरलाइ २-० गोल अन्तरले पराजित गर्दै जु फुटबल क्लब जुगेडी फाइनलमा प्रवेश गरेको थियो भने गैडाकोट फुटबल क्लब गैडाकोटले भरतपुर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा पुगेको थियो आजको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् ।

Share.

Leave A Reply