सभा बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रण गर्न हवाई फायर
१ चैत्र ,नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना भन्ने ठाउँमा प्रहरीले गोली चलाएको हो। प्रहरीमाथि ढुंगामुढा भएपछि दुई राउन्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई … Continue reading सभा बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रण गर्न हवाई फायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed