पत्रकार महासंघ चितवनको अधिवेशन चैत ५ मा
चैत १,नेपाल पत्रकार महासंघ चितवनको ११ औं अधिवेशन यही चैत ५ गते हुने भएको छ । महासंघको आज बसेको बैठकले चैत ५ मा अधिवेशन गर्ने निर्णय गरेको हो । महासंघको अधिवेशन यसअघि फागुन १७ गतेको लागि तय भएको थियो । आन्तरिक तयारी नपुगेको भन्दै महासंघले अनिश्तिकालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । महासंघको … Continue reading पत्रकार महासंघ चितवनको अधिवेशन चैत ५ मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed