play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवन च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भरतपुरले गैडाकोटको सामना गर्ने

0

माघ २९। भरतपुरमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुदै छ दोस्रो सेमिफाईनलको खेलमा भरतपुर फुटबल क्लबले गैडाकोट फुटबल क्लबको सामना गर्दै छ।यी दुइ टोलि बिचको खेल दिउसो ३ बजेपछि शुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा रामपुर फुटबल क्लब रामपुरलाइ २-० गोल अन्तरले पराजित गर्दै जु फुटबल क्लब जुगेडी फाइनलमा प्रवेश गरेको छ ।आजको बिजेताले फागुन २ गते जु फुटबल क्लब जुगेडीको सामना गर्ने छ । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ

Share.

Leave A Reply