play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज पानी पर्ने सम्भावना छ है

0

 

माघ २९ – सोमबार र मंगलबार देशभरिकै मौसम बदली हुने मौसमविद्ले बताएका छन् ।मौसमविद् वरुण पौडेलका अनुसार पहाड र तराइ भेगका केही ठाउँमा फाटफूट पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकीदेखि मौसममा सुधार आउने पौडेलले बताउनुभयो । जाडो सकिएर गर्मी लाग्ने बेला भएकाले मौसम बदली भएको उहाँको भनाई छ ।

Share.

Leave A Reply