play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

जु फुटबल क्लब चितवन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

0

माघ २८ ।जु फुटबल क्लब जुगेडी भरतपुरमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ आज भएको सेमीफाइनल तर्फको खेलमा रामपुर फुटबल क्लब रामपुरलाइ २-० गोल अन्तरले पराजित गर्दै जुगेडी बिजयी भएको थियो ।
यसैबीच भोलि दोस्रो सेमिफाईनलको खेलमा भरतपुर फुटबल क्लब र गैडाकोट फुटबल क्लबबिच प्रतिष्पर्धा हुने छ ।यी दुइ टोलि बिचको खेल दिउसो ३ बजेपछि शुरु हुनेछ । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ

Share.

Leave A Reply