पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलनको सुरु

१ चैत । बाह्र राष्ट्रका महिला सांसदहरुको सहभागितामा “प्रजातन्त्रको सशक्तिकरणमा महिलाहरुको भूमिका विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन पाकिस्तानमा सुरु भएको छ । पाकिस्तानले आतिथ्य गरेको यो सम्मेलन हिजो सोमबारबाट सुरु भएको हो । पकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी पुत्री मारियम नवाजले हिजो आयोजित एक समारोहकाबीच उक्त तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यो सम्मेलन १३ … Continue reading पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलनको सुरु