play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

पाकिस्तानमा ७ जनालाई मृत्यूदण्डको सजाय सुनाईयो

0

माघ २७ – पाकिस्ताको विशेष सैन्य अदालतले आतंकवादी गतिविधिमा संलग्न सात जना विरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ ।सन २०१४ मा पेशावर स्कुलमा भएको आतंकवादी हमलामा संलग्न भएको पुष्टि भएसंगै उनिहरुलाई मृत्यु दण्डको सजाय सुनाइएको पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले जानकारी दिए ।उक्त हमलामा विद्यार्थी सहित १५० जनाको मृत्यु भएको थियो । अदालतले सजाय सुनाएसंगै अब सातैजनालाई फाँसी दिइने सेनाले जनाएको छ ।

Share.

Leave A Reply