play_circle_outline On Air

बलिउड गशिप

play_circle_outline On Air

बलिउड गशिप

आज सुनको भाउ बढ्यो

0

माघ २६ – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको हो । सुन हिजो तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply