play_circle_outline On Air

बलिउड गशिप

play_circle_outline On Air

बलिउड गशिप

विदेशी मुद्राको शुक्रबारको सटही दर

0

माघ २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३५ पैसा र विक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३२ रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र विक्रिदर २८ रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ २४ पैसा र विक्रिदर २६ रुपैयाँ ३९ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ७७ पैसा रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७२ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply