play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

तोलामा ७ सय रुपैयाँ घट्यो सुनको भाउ

0

माघ २४,
सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply