play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज सुनचाँदीको भाउ बढ्यो

0

माघ २३ – आज सुनचाँदीको भाउ बढेको छ ।आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो ।हिजो सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ ।हिजो ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply