फागुन ३० – नेपालको पर्यटन प्रवद्र्धनका लागि युएईमा पहल थालिएको छ । युएईमा रहेका इमराती नागरिक तथा यहाँ कार्यरत अरु देशका नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउन नेपाल एयरलाइन्सले पहल सुरु गरेको हो । नेपाल वायु सेवा निगमले दुवई–काठमाडौं उडान सुरु गरेकाले दुवईबाट नेपालमा पर्यटक भित्र्याउन सकिने लक्ष्य राखेर युएईमा रहेका सञ्चारमाध्यमा आवद्ध सञ्चारकर्मी र पर्यटक … Continue reading नेपालको पर्यटन प्रवद्र्धन युएईका सञ्चारमाध्यममा, एक सय १० भन्दा बढि मुलुकका पर्यटक भित्र्याउने लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed