शहीद घोषणामा विभेद भएको द्वन्द्वपीडितको गुनासो

१७ माघ, सरकारले धमाधम शहीद घोषणा गरिरहेका बेला द्वन्द्वपीडितहरुले यसमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।द्वन्द्वपीडित साझा चौतारी मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै शहीद घोषणा हचुवा, एकपक्षीय र शान्ति प्रक्रियाको मर्मविपरीत भएकाे बताएकाे छ ।द्वन्द्वपीडित साझा चौतारी मञ्चका अध्यक्ष सुमन अधिकारीद्वारा जारी विज्ञप्तिमा हचुवाको भरमा गरिएको शहीद घोषणाले द्वन्द्वकालमा भएका हजारौं मानवअधिकार उल्लंघनका घटनाका … Continue reading शहीद घोषणामा विभेद भएको द्वन्द्वपीडितको गुनासो