एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको गगन थापाको भनाइ
माघ १७ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताउनु भएको छ ।नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने बताउनु भएको हो । माक्सवाद , लेनिनवाद र माओवादीका झण्डा … Continue reading एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको गगन थापाको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed