११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि आज

 २९ फागुन – भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ । सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आज गरिने भएको हो । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय … Continue reading ११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि आज