पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा

माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता राष्ट्रियता, समृद्धि र स्थायित्वप्रति अझै विश्वस्त हुन नसकेको जिकिर गरेका छन् ।पछिल्लोपटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको उनको भनाइ छ ।सहिद दिवसको अवसरमा मंगलबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा गरेको … Continue reading पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा