राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री दिए होलीको शुभकामना

२९ फागुन – रंगहरुको पर्व होलीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । उहाले विभिन्न रंगहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यो पर्वले सबै नेपालीबीच … Continue reading राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री दिए होलीको शुभकामना