कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण कार्य सम्पन्न

माघ १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तीन सय शैया भएको भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मा लिएको रसुवा कन्सट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेपछि प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । ढकालका अनसार यो भवन ७६ करोडमा निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल असार १३ गते तत्कालिन स्वास्थ्य … Continue reading कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण कार्य सम्पन्न