देशभरको मौसम आज बिहानैदेखि सफा, जिरीमा धेरै पानी पर्‍यो

फागुन २९ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले खुलेको छ । दुई दिन पानी पारेको पश्चिमी वायु नेपालबाट हटिसकेकाले आइतबार बिहानैदेखि मौसम खुलेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार पहाडी क्षेत्रका एकदुई ठाउँमा दिउँसोपछि हल्का पानी पर्नेछ । अरु ठाउँको मौसम आशिंक बदली हुनेछ । गएको २४ घण्टामा देशैभरि पानी … Continue reading देशभरको मौसम आज बिहानैदेखि सफा, जिरीमा धेरै पानी पर्‍यो