आज ५६ औं नर्सिङ दिवस विभिन्न कार्यक्रम गरिदै

माघ १५ – आज ५६ औं नेपाल नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै विस २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । अहिलेको अबस्थामा नर्सिङ्ग क्षेत्रमा … Continue reading आज ५६ औं नर्सिङ दिवस विभिन्न कार्यक्रम गरिदै