फागुन २९ – पाँच दिनदेखिको बन्द फिर्ता भएपछि सप्तरीको जनजीवन आइतबारदेखि सामान्य बन्दै गएको छ । गएको सोमबार नेकपा एमालेको मेची–महाकाली अभियान कार्यक्रम अन्तर्गत सप्तरीको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान गएपछि त्यहाँ तनाव थियो । ज्यान गुमाएका पाँचै जनालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र … Continue reading सप्तरीको जनजीवन सामान्य बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed