नेपाल भर्सेस केन्याः केन्याले टस जित्यो, नेपालको पहिले ब्याटिङ गर्दै पारस नखेल्ने

२८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । केहीबेरमा नेपालको ब्याटिङ सुरु हुनेछ । खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिच शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । ९ बजे टस गरेर साढे … Continue reading नेपाल भर्सेस केन्याः केन्याले टस जित्यो, नेपालको पहिले ब्याटिङ गर्दै पारस नखेल्ने