समृद्धिको मुख्य आधार ऊर्जा भएको राष्ट्रपति भण्डारीको भनाइ
माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको मुख्य आधार ऊर्जा भएको बताएकी छन् ।ऊर्जा लगानी सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकासबाटमात्र नेपालको आर्थिक विकास सम्भव हुने बताइन् ।ऊर्जाको विकासका लागि लगानीमैत्री वातावरण बनाउन उनले सरकारलाई सुझाव दिइन् ।अन्तर्राष्ट्रियस्तरबाट ऊर्जाको क्षेत्रमा लगानीको चासो बढ्नु नेपालका लागि सकारात्मक भएको भन्दै उनले जलस्रोतको उपयोगका लागि … Continue reading समृद्धिको मुख्य आधार ऊर्जा भएको राष्ट्रपति भण्डारीको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed